प्रतिनिधि सभा बैठक(प्रत्यक्ष प्रसारण)

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।