काठमाडौं। नक्कली भूटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस शुरु हुँदैछ । मंगलवार सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु हुने भएको हो ।
अभियुक्त पक्षका वकीलहरुले बहसका लागि ६ दिनको समय पाउनेछन् ।

Add Comment