राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरि रहेका छन् ।