जमिनमुनिको पानीको बिषयमा रास्वपा सांसद अर्यालले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले जमिनमुनिको पानी जति निकाल्यो त्यति नै शुल्क लिन माग गरेका छन् ।

संसदको शून्य समयमा उनले भने, ‘१९९० मा जापानको जाइकाले भूमिगत पानीको अध्ययन गरेको थियो । हरेक दिन डेढ करोड बढी पानी नतान्न भनेको थियो । दैनिक १३ करोड लिटर तानेको छ । शुल्क भने वार्षिक २० हजार छ । जति पानी निकालिन्छ त्यति शुल्क तोक्न ध्यानकर्षण गराउछु,’ उनले भने ।