भुटानी शरणार्थी प्रकरण : अभियुक्त दुलाल बिरामी परेपछि लगियो अस्पताल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल बिरामी परेपछि अस्पताल लगिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । सोही क्रममा बिरामी परेपछि उनलाई अस्पताल लगिएको हो ।