विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । सन्दिप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।