काठमाडौँ । नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । उनी पछिल्लो समय १५ किलो सुनचाँदी प्रकरणमा समेत मुछिएका छन् । उनीमाथि पाकिस्तानी एजेण्टको रुपमा काम गरेको आरोप पनि छ । पक्राउ परेक
ा उनीमाथि थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Add Comment