ललिता निवास प्रकरण : फेरि थप एक जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले फेरि थप एक जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य ५ जनालाई पक्राउ गरिसकेको छ ।