भारतीय गुलामहरुले देश चलाउदैछन्, सबै जना मरेका लाशहरु हुन् : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिले देश सांसदहरुले नभई भारतीय गुलामहरुले चलाउदै गरेका छन् भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,
दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ?
र म मात्र अदालतको अबहेलनामा ?
सबै जना मरेका लाशहरु हुन ?