त्रिविद्धारा परीक्षा लिएको एक वर्षपछि बल्ल नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।

ब्याचलर अफ आर्टस (बीए) द्वितीय वर्षको परीक्षाको नतिजा आइतवार प्रकाशित भएको हो ।

२०७९ साउनमा भएको परीक्षाको नतिजा करिब एक वर्षपछि प्रकाशित भएको हो ।