प्रधानमन्त्री प्रचण्ड र केपी ओली बिच भेतबार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच बालुवाटारमा भेतबार्ता भएको छ ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ ।

आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिएका थिए ।