कलाकार लक्ष्मी गिरी र शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिने

काठमाडौं । चलचित्र विकास बोर्डले कलाकार लक्ष्मीकुमार पौड्याल (गिरी) र शिवसुन्दर श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ।

बोर्डले विज्ञप्ति जारी गर्दै लक्ष्मीलाई २०७८ र श्रेष्ठलाई २०७९ सालको सम्मान दिने जनाएको हो। साथै बोर्डले ३५ जना फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गर्ने बताएको छ।

भदौ १२ गते राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह आयोजना हुने उक्त विज्ञप्तिमा उल्लेख छ।

२०८० मा चलचित्र दीर्घ साधना र सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुने फिल्मकर्मीहरूको सूची :