एसिया कप : नेपालले लियो पाकिस्तानको पहिलो विकेट

काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।