एसिया कप क्रिकेट : भारतले जित्यो टस, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।