काठमाडौं । युरोपियन च्याम्पियनसिप छनोटमा फ्रान्सले आयरल्यान्डलाई हराएको छ।
फ्रान्सले समूह ‘बी ’ को २-० गोलको जित निकाल्यो। फ्रान्सका लागि टोचउमेनीले १९ र थुरामले ४८ मिनेटमा गोल गरे।
समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि नेदरल्यान्ड्समाथि ३-० गोलको जित पार्यो।
समूहमा १५ अंकसहित शीर्ष स्थानमा भने दोस्रो स्थानको ६ अंक भएको छ।
यता हंगेरीले सर्वियामाथि २-१ गोलको जित हात पारेको छ भने डेनमार्कले सान मारियोलाई ४-० गोलले हरायो।
Add Comment