सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्‌काे बैठक अहिले जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेकाे हाे ।

बैठकमा नियमित विषयका साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्थाबारे छलफल भइरहेकाे बताइएकाे छ ।