टी–२० सिरिज : नेपाललाई छैटौ सफलता, युएईका बाशिल क्याच आउट

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले छैटौ सफलता हासिल गरेको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले युएईको छैटो विकेट झारेको छ।

युएईका बाशिल हमिद ४५ रन बनाएर आउट भएका छन्। उनलाई नेपालका अबिना बोहराको बलिङमा रोहित पौडेलले क्याच आउट गरेका हुन्।