शहिदहरुको सपना पूरा गर्न आफू प्रतिवद्ध रहने विप्लवको प्रतिवद्धता

काठमाडौं । भूमिगत राजनीतिक गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफू कुनै पनि हालतमा शहिदहरुको सपना पूरा गर्ने पक्षमा रहेको धारणा व्यक्त गरेका छन् ।
नेपाल सरकार र नेपाल कम्यूष्टि पार्टीवीच सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
शहिदहरुको सपना पूरा नभएकोले आफूहरु संघर्षमा होमिनु परेको बताउँदै उनले अव आफूहरु शहिदहरुको सपना पूरा गराएरै छाड्ने चन्दले बताए ।