सर्वोच्चको फैसलाले खुसी दिएको छ: सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त !,’ उनले लेखेका छन् ।