भेरोसेल खोपका के के विशेषता छन् ?

काठमाडाैं । भोरसेल खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स हो । जसको उत्पादन  सिनोफार्म नामको कम्पनीमा भएको हो ।  ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । नेपालमा औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गतेदेखि प्रयोगको अनुमति दिएको थियो । सो खोप आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको भए पनि हाल निर्बाध प्रयोग भइरहेको छ ।  । यो खोप २ देखि तापक्रमदेखि  ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।  यो खोपको म्याद दुई वर्षको रहेको छ । जो  कोभिसिल्डको म्यादभन्दा झन्डै अठार महिना धेरै हो ।