पुलवामामा पुनः मुडभेड

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पुलवामा जिल्लामा पुनः मुडभेड भएको छ । सो क्षेत्रमा धेरै समयअघिदेखि तनाव रहेको छ ।  मुठभेडमा पाँच चरमपन्थीको मृत्यु भएको बताइएको छ  ।

लश्कर ए–तैयबा नामक चरमपन्थी संगठनको जिल्ला कमाण्डर निशाज लोन खिताबसहित पाँच जनाको मृत्यु भएको कश्मीर जो प्रहरीले जानकारी दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मुठभेडमा एक सेनाका जवानको पनि मृत्यु भएको छ ।