बिजय शाही मृत्युको हल्ला निराधार

काठमाडौं । बिजय शाही मरेको हल्ला निराधार भएको छ ।उनले नेपाली जनतालाई विगत केही समयदेखि उल्लु बनाउॅदै आएका थिए । उनले अमेरिकी नागरिकसॅग दिएको अन्तर्वार्ता विवादित भएपछि उनले सामाजिक सजालमा यसो लेखेका थिए …

नमस्कार म बिजय शाही ।नेपाली धर्ती आमाको कसम खाएर छातिमा हात राखेर म आज यो भन्दै छु कि Nelson Dellis सर संग वास्तविक demo भएको थियो ।तर सयोगवस भनौं या नियोजित रुपमा ममाथि तथम कथाचित संका उपसंका गरियो ।संकामात्र गर्नेहरुलाइ म एकदिन पुर्ण विस्वस्त गर्नेछु भन्नेमा ढुक्क छु । उहाँको र मेरो भेट आकस्मिक भएको थियो र म सरकारी स्कुलमा पढेको हुनाले मेरो अङ्ग्रेजी कम्जोर छ साथै विदेशीसंग अङ्ग्रेजी पहिले कहिल्यै नबोलेको हुनाले एक्कासि बोल्दा मनमा डर भरिएकाले म आत्तिएको हु ।म आफ्नो divine power को rule द्वारा उत्पादित formula मार्फत क्षमता देखाउन सक्ने भयपनि बोल्न त्यति प्रष्ट छैन अझै अलमल गर्छु ।अर्को एउटा सामान्य काम गर्ने केटीले कसरी mobile record गर्न सक्छ संका पनि कति गरेको ?के यो संभव छ ? साथै ढोका पुर्णरुपमा बन्द थियो बाहिर बाट paper आयो भन्नु हुन्छ यो पनि बेकारको संका नै हो साथै यो video आइसकेपछी Nelson Dellis सरले मेरो Handwriting पुन चेक गर्नु भएको थियो ।अन्तमा म यहाँहरुलाई आफ्नो कला सत्य साबित गर्नेछु केहि समय धैर्य गर्नुहोस् ।धन्यवाद