करीव ७ खर्व रुपैयाँ बेरुजु, होला त फस्र्यौट

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफनो ५८ औ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । कार्यालयले पेश गरेको प्रतिवेदनमा करीव ७ खर्व रुपैयाँ बेरुजु देखाएको
छ ।
राष्ट्रपति भण्डारी समक्ष पेश गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६र७७सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ भने, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ ।

महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम यस ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५र७६सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड रूपैयाँ थियो ।