जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम, ‘सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य’ : प्रधानमन्त्री प्रचण्ड
(कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदै,नेपालले अन्तिम तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गर्ने