Latest Articles

अमेरिकामा आइडा आँधीको चपेटामा परी ४० भन्दा धेरैको गयो ज्यान

बीबीसी । देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका...

विश्वकप फुटबल छनोट खेलमा इंग्ल्यान्डको अविजित यात्रा

एजेन्सी । विश्वकप फुटबल छनोट खेलमा इंग्ल्यान्डले लगातार आफ्नो जित जारी राखेको छ। 

बिहीबार भएको खेलमा पनि इंग्ल्यान्डले हंगेरीलाई ४–० गोलअन्तरले हराएको हो। समूह आईमा रहेको इंग्ल्यान्डले अहिलेसम्म खेलेका चारवटै खेलमा जित...

महानगरपालिका १९ का वडाध्यक्षको निधनमा आज शोक बिदा

काठमाडौं । महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज (शुक्रबार) महानगरपालिकाले शोक बिदा दिएको छ। पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको...

दाउन्नेमा पहिरो खस्दा यातायात सेवा ठप्प

नवलपरासी । पूर्वपश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको दाउन्नेमा सडकमै पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ। गए राति अर्थात् शुक्रबार बिहान करिब २ बजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाउन्नेको...

प्रकाशमान भन्छन्, लोकतान्त्रिक विधिबाट सक्षम नेतृत्व चयन हुनुपर्छ

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक विधि, प्रक्रिया र स्वच्छ प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ।...

क्रियाशील सदस्यता विवाद टुंग्याउँदै महाधिवेशनमा होमियो कांग्रेस

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेस शुक्रबार (आज) देखि १४औँ महाधिवेशनमा होमिँदै छ। ५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको हो।

कांग्रेसले शुक्रबार...

यस्तो छ राज एमसिसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउन खोज्नुको

काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै...

सामाजिक सुरक्षा भत्तामा ओली सरकारकै नीति कार्यान्वयन हुने

काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै...

ओली र नेपालको कार्यकर्ता तान्न हानथाप

काठमाडाैं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न हानथाप गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र...

संक्रमितसँग सम्पर्कमा गएका बालबालिकालाई ज्वरो र छालामा समस्या

काठमाडाैं । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन ?

सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’...