Latest Articles

राजिनामाको आतंक मच्चाइराख्ने अलमुताइरी भन्छन्, भारतविरुद्धको खेल जित्नेगरी खेल्छौं

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट...

उपत्यकामा निषेधाज्ञा हटाइयो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा हटाएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले चार महिनादेखि जारी गरिएको निषेधाज्ञा हटाएको हो ।

लामो समयदेखिको जारी निषेधाज्ञा अन्त्य गर्ने...

कांग्रेस एकढिक्का भएर अघि बढ्छ : देउवा

कपिलवस्तु। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एकढिक्का भएर बढ्ने दाबी गरेका छन्। बुधबार बिहान कांग्रेस कपिलवस्तु कार्यालयको समुद्घाटन गर्दै उनले यस्ताो दाबी गरेका हुन्।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा...

कर्णाली प्रदेशका तीन एमाले सांसद् एकीकृत समाजवादीमा

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

मुगुका...

एमालेमा आगो लगाएका प्रचण्डले भेटे झलनाथलाई यस्तो भयो कुराकानी

काठमाडौं । नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य...

ग्रिजम्यान एट्लेटिको मड्रिडमा

एजेन्सी । ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले आफ्ला पूर्व स्ट्राइकर एन्टोइन ग्रिजमनलाई पुनः अनुबन्ध गरेको छ । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट लोनमा १ वर्षका लागि भित्र्याएको हो ।

एट्लेटिकोले खेलाडीको सम्पूर्ण...

अफगानिस्तानमा छुटेका ३४ नेपालीको उद्धार संयुक्त राष्ट्रसंघमार्फत हुने

काठमाडौं । तालिबानले काबुल एयरपोर्ट कब्जा गरेपछि पनि अफगानिस्तानमा ३४ जना नेपाली छुटेका छन् । उनीहरुलाई अहिले राष्ट्रसंघको काबुलस्थित कार्यालय परिसरमा राखिएको दिल्ली नियोगले जनाएको छ ।

दिल्ली दूतावासका उपनियोग प्रमुख...

जेठ दुईमा एमाले फर्किएलगत्तै माधव नेपालको नेकपा एस लगभग निल

काठमाडौं । २०७५ जेठ २ अघिको एमालेभित्र माधव नेपाल पक्षका जिल्ला अध्यक्षहरू बहुमत रहेकोमा पार्टी विभाजन हुँदा भने निकै कम संख्याले मात्र नेपाललाई साथ दिने देखिएको छ ।

१० बुँदे सहमति कार्यन्वयनसँगै एमाले जेठ २ मा फर्किँदा...

तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाँदै एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले...

उठाउन थालियो महानगरको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।

गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड...