Latest Articles

‘बादल’ समूहले एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा जाने सदस्यहरूको नामावली पठायो

काठमाडाैं । एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीको रामबहादुर थापा ‘बादल’ समूहले सदस्यहरूको टुंगो लगाएको छ । सो सदस्यको तालिकामा ‘बादल’ समूहले ५६० जनाको नाम पठाएको छ। शनिबार बादलको नेतृत्वमा बसेको...

ओलीको इसारामा राष्ट्रपति चलेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी...

राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर अदालत लोकतन्त्रको पक्षमा उभिएको थियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर अदालतले  लोकतन्त्रको पक्षमा उभिएको सन्दर्भ सम्झाएका छन् । उनले सरकारका वकिलहरूले अदालतलाई राष्ट्रपतिको बारेमा...

‘छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौं’

काठमाडाैं । शिक्षा तथा स्वास्थ्य मन्त्रालय समालिरहेका कृष्ण गोपाल श्रेष्ठले सरकारले हल्ला नगरी सबै नागरिकलाई खोप दिलाउने वचन दिएका छन् । उनले अन्य मन्त्रीले जस्तो हल्ला र प्रचार नगरी सर्वसाधारणलाई खोप दिने बताएका हुन् ।...

राष्ट्रपतिले कर्तव्य पालना नगरी बदनियतपूर्ण तरिकाले संसद् विघटन गरेको जिकिर

काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका...

सभापतिको लागि कांग्रेसमा दौडधुप

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा...

ओली भन्छन्, सबैसँग मित्रता, छैन कसैसँग शत्रुता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको...

खाना जस्तै छानाको पनि समस्या छ बाढी पीडितलाई

मेलम्ची । खाना जस्तै छानाको पनि समस्या छ बाढी पीडितलाई । मेलम्चीका बाढी पीडितलाई छानोको चिन्ताले सताउन थालेको छ । आफ्नै गाउँमा कोठा खोज्न उनीहरुलाई हम्मे पर्न थालेको हो ।  ‘‘ यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला...

किसानलाई मलकै चिन्ता

काठमाडौं ।किसानलाई मलकै चिन्ता हुने भएको छ । यो वर्ष पनि धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ । साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने टप ड्रेसिङको समयमा युरिया मलको अभाव हुने भएको हो ।

मल...

साथी ढोकामा कुरुवा राखी किशोरी बलात्कारका अभियोगी प्रहरी कब्जामा

वीरगञ्ज । साथी ढोकामा कुरुवा राखी किशोरी बलात्कार अभियोगी प्रहरी कब्जामा परेका छन् । प्रहरीले १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा...