Latest Articles

ओलीले अदालतलाई धम्क्याउने, तर्साउने गरिरहेका छन् : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रूपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको आरोप लगाएका...

प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्न नेता नेपालको अपिल

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ’ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु...

छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ? : देउवा

काठमाण्डाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरेका छन् । देउवाले भनेका छन् , रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ ? छुद्र...

३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडे

काठमाडाैं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण...

जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक

काठमाण्डाैं ।  चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक गरेको छ । भिडियो चीनले पठाएको रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो । रोबोटले अहिले युटोपिया प्लानिसिया...

हेलम्बुको सडक बने मात्र मेलम्ची खानेपानी मर्मत गर्न सकिने

मेलम्ची । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास...

भारतबाट जमिन्दार र हरुवा चरुवाको सम्बन्ध चाहन्नौं : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भारत र नेपाालको सम्बन्ध मालिक र गुलामको जस्तो हुन नदिने बताएका छन् । उनले   नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको कारण कुनै पनि राजनैतिक मुद्दामा...

बलात्कार गर्दा गर्दै रंगेहात समातिए रिक्साचालक

काठमाडौं । बलात्कार गर्दा गर्दै एक रिक्साचालक पक्राउ परेका छन् । राजधानीको न्युरोडमा ८ वर्षीया बालिका बलात्कृत भएकी हुन् । प्रहरीले बलात्कार गरेको आरोपमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ...

सर्वोच्चमा बहस : पुत्रमोहमा फसेका धृतराष्ट्रको जस्तै अवस्था छ राष्ट्रपतिको

काठमाडौं । अधिवक्ता सतिशकृष्ण खरेलले राष्ट्रपति पुत्रमोहमा फसेका धृतराष्ट्रको जस्तै अवस्थामा रहेको बताएका छन् । उनले राष्ट्रपति संस्थाले निष्पक्ष भएर काम गर्न नसकेको बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दामा रिट निवेदकका...

माधव कुमारलाई पार्टी अध्यक्ष बनाउने ? यो हुनै सक्तैन : ओली

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेको एकतालाई एउटा अन्तिम अवसर दिने प्रयास भइरहँदा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्रोही पक्षका नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेका...