Latest Articles

कपिल शर्माको यो पटक छोरो जन्मियो

काठमाडौं । चर्चित हास्य कलाकार कपिल शर्माले आफ्ना प्रशंसकहरुको लागि हर्षको खबर दिएका छन् । कपिल शर्मा दोस्रो सन्तानको बुवा बनेका छन् ।
यस पटक उनको एक छोरो जन्मिएका छन् । कपिल शर्मा आफैले यस शुभ समाचारलाई आफ्ना फ्यानहरूसँग...

संसद विघटनविरुद्ध एक ढिक्का हुनुपर्छः रामचन्द्र पोडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध एक ढिक्का हुनुपर्छ भनी बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले...

शिशु जन्माउँदा बग्ने पानी फोक्सोमा जम्दा, हुम्लामा एक गर्भवतीको मृत्यु

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ...

नेप्से उच्च अंकले बढ्यो

काठमाडौं । आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार ३७ दसमलव सात अंकले बढेर २४ सय आठ दसमलव आठ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ९५ अंकले बढेर चार सय ३७ दसमलव २८ बिन्दुमा चढेको छ ।
आज दुई सय...

नुवाकोटमा ईश्वर पोखरेललाई कालो झण्डा र गाडीमा ढुंगा

काठमाडौं । आज बिहान उपप्रधानमन्त्री इश्वर पोखरेल नुवाकोट पुग्दा केही समय त्यहाँको अवस्था तनावपूर्ण बन्यो।
प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर आन्दोलनमा रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार...

संसद भवन अगाडि विद्यार्थीहरुको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ बानेश्वरस्थित संसद भवन अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।
निषेधित...

अष्ट्रेलियाली नागरिकहरुलाई अक्टोबरसम्ममा कोरोनाको खोप दिइसक्ने

क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराएका हुन् ।
उनले नेसनल प्रेस क्लबमा आज...

घुमौँ सौराहा अभियान सफल हुँदै

चितवन । विगत दस महिनादेखि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् ।
व्यवसायीले अंग्रेजी नयाँ वर्ष अघि घुमौँ सौराहा अभियान गरेका...

अफगानिस्तानमा एम्बुसमा परी ६ आतंककारी मारिए

एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिएका छन् ।
लोगार प्रान्तको प्रान्तीय...

आगो ताप्दा ८८ वर्षीया वृद्धा भइन् खरानी

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ। आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।
घरमा कोही नभएको...