Latest Articles

अझै मर्दै छन् विदेशमा नेपाली कोरोनाको कारण

काठमाडौँ । कोभिड १९ को सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको सङ्क्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण निधन हुने...

कांग्रेस सच्चिए ९० प्रतिशत भोट कांग्रेसकै होः रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन...

भन्सार मूल्यांकन कम गरी स्यानिटरी प्याड आयात, करोडौं राजश्व छली

कोभिड १९ का कारण लामो समयदेखि भएको लकडाउन खुकुलो भएसँग नेपालमा विभिन्न कच्चा पदार्थहरुको आयात हुन थालेको छ । नेपालमा खाद्यान्न देखि औषधीसम्म आयात गर्नु पर्ने अहिलेको अवस्थामा भन्सार छली गरी आयात गर्ने व्यापारीहरु सल्बलाउन...

ओबामाले तेन्जिङबारे फिल्म बनाउने ओलीले हेर्ने ?

काठमाण्डौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन् ।
ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र...

दाइको हत्या गरेको आरोपमा एक पक्राउ

सिन्धुली । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका ३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार...

करणी गर्ने एक पक्राउ

मकवानपुर । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका ३ घट्टेडाँडा बस्ने ४५ वर्षीय भिम बहादुर मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मोक्तानले ती महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने...

नक्कली नोट सहित २ जना पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका १ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर(२ बस्ने ३५...

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

रौतहट । आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राज कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका १० हात्तिसुँडे बस्ने ५२ वर्षीय भोलामान राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ...

राजदरबारको गेटमा बसेर केपी ओलीले के भन्लान् ?

काठमाडौं । करीव दुई तिहाईको नेतृत्व गरेर मुलुक हाँकिरहेका नेकपामा पहिलो अध्यक्ष केपी शर्मा ओलीले एकाएक संसद विघटन गराईदिए । संसद विघटन पश्चान नेकपा भित्रकै अर्को खेमा भने सडक आन्दोलन गरिरहेको छ । अहिले सरकारका भएकै राजनीतिक...

लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू लोकतन्त्रको हत्या भयो भन्दै सडकमा : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिले देशको राजनीति रेफ्रीविनाको खेलजस्तो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत हाँले देशमा जसको शक्ति उसको भक्ति कायम रहेकाले राजसंस्था...