विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन्...
Latest Articles
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको औषधि बिक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विक्रम मण्डललाई नियन्त्रणमा लिएको हो। उनका भाइ विकास मण्डल पनि संलग्न भएको अभियोगमा...
मुस्ताङ । मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने...
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन्।
आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा अनौपचारिक पोशाकमा तरकारी बजार पुगेर अनुगमन गर्दै त्यहाँको...
एजेन्सी । हङकङको एक पानीजहाजसँग जापानको पनडुब्बी ठोक्किएको छ।
जापानको दक्षिणी तटमा उक्त दुर्घटना भएको थियो। सोमबारको यस घटनामा तीनजना घाइते भएको एससीएमपीले जनाएको छ।
८४ मिटर लामो सोर्यू पनडुब्बी ५० किलोमिटरको दुरी तय...
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल...
काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन, राष्ट्रिय युवा संघमा विवाद देखिएको छ।
आइतबार प्रधानमन्त्री केपी शर्मा अोली पक्षले संयोजकको जिम्मेवारीबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको...
काठमाडौं । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारमा...
काठमाडौं । सलमान खानविरुद्ध झुटो एफिडेभिट दिएको आरोपमा दर्ता भएको केसको सुनुवाई मंगलवार जोधपुर सेशन कोर्टमा भयो ।
सलमान यसमा भिडियो कन्फ्रेसिङको माध्यमबाट जोडिएका थिए ।
यस मामिलाको सुनुवाइको क्रममा सलमानका वकील हस्तीमल...
काठमाडौं । निर्वाचनको मिति घोषणासँगै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्त हुने चर्चा चलेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त घिसिङलाई पुनर्नियुक्तिको माग राखेर प्रदर्शनसमेत भएको थियो...
