Latest Articles

३ जना जुवाडे पक्राउ

कैलाली । गोदावरी नगरपालिका-४ को खैरना जंगल क्षेत्रमा जुवा खेलिरहेको अबस्थामा ३ जना जुवाडे पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई...

संसद् विघटनले जनता मतको अपमान: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र...

डाँका अभियोगमा चार युवक पक्राउ

काठमाडौँ । महोत्तरी प्रहरीले डाँका अभियोगमा चार युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बस्ने ३८ वर्षीय विक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र...

ज्वाईंले गरे सासुको हत्या

काठमाडौं । घरायसी विवादमा सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

मोरङको जहदा गाउँपालिका-१ की ५५ वर्षीया जोखनीदेवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ वर्षीय प्रेमलाल...

बिरामी सरकारले आफ्नो उपचार सकिएपछि आजै झाँक्रीलाई रिहा गर्यो

काठमाडौं । बिरामी सरकारले आज गिरफ्तार गरिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आफ्नो उपचार सकिएपछि आजै रिहा गर्यो ।
संसद विघटनपछि पूर्णरुपमा अस्वस्थ सरकारले आफ्नो उपचार वकिलद्वारा गराउन नसकेपछि झाँक्रीलाई पक्राउ गरेको थियो...

नक्कली सुन दिएर ५५ लाख रुपैयाँ ठगी गर्नेहरु पक्राउ

 
काठमाडौं । एक किलो नक्कली सुन दिएर ५५ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रशाद कोईरालाका अनुसार नक्कली सुन दिएर ठगी गरेको अभियोगमा छ जना...

कुष्ठरोग उपचारमा वाग्मती प्रदेशमा ललितपुर पहिलो

ललितपुर । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो ।  पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ ।...

अब आँधिहुरी आउनेवाला छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका छन् ।
उक्त...

तस्करले नै भित्र्याउँछन् अबैधरुपमा महङ्गा मोबाइल

काठमाडौं । नेपालमा मासिक आयात हुने १० लाख मोबाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेका पाइएको छ । अवैध बाटोबाट ल्याएर बजारमा पु¥याइएका यी मोवाइलको बिक्रीले सरकारको राजस्वमा मासिक करीब ७ अर्व घाटा भएको छ ।
प्रयोगकर्ताको...

विदेशी लगानी भित्र्याउँदा पूर्वस्वीकृति लिनु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउँदा पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गर्ने भएको छ ।
‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७’ को ड्राफ्ट तयार गर्दै विदेशी लगानी...