Latest Articles

कुष्ठरोगीलाई गरिने भेदभावमा अझै कमी आएको छैन

काठमाडौँ । कपिलवस्तुकी १६ वर्षीया एक युवतीको अनुहार एक्कासि सुन्निँदै गयो। सुरुमा उनले लुम्बिनी प्रदेशिक अस्पताल, बुटवलमा स्वास्थ्य जाँच गराइन्।
चिकित्सकहरूले उनको स्वास्थ्यजाँच गर्दा कुष्ठरोग भएको पत्ता लाग्यो।...

विप्लवका छोरा पक्राउ र झाँक्री पक्राउमा जनताको समर्थन झाँक्रीलाई देख्दा जनताले हतियारको राजनीति नचाहेको बुझिन्छ

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाशलाई प्रहरीले बुधबार पक्राउ गर्यो भने रामकुमारीलाई बिहिबार । झाँक्री पक्रिँदा सरकारलाई चारैतर्फबाट दबाब सिर्जना भयो । तर , प्रकाश...

प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जानुपर्छः शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय सदस्य शेरबहादुर तामाङले  देशलाई नयाँ राजनीतिक प्रणालीको  प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जान प्रस्ताव लानुपर्ने बताएका छन्
तामाङले...

ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतमा पनि धक्का अनुभव

काठमाडौं । शुक्रवार राति ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतका कतिपय शहरमा पनि धक्काको अनुभव भएको छ ।
युएस जियोलोजिकल सर्भेका अनुसार राति १०।३१ बजे ताजकिस्तानको मुर्कोभ केन्द्रविन्दु भएर ५।९ रिक्टर स्केलको...

बाँकेमा मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं ।बाँकेमा मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जनालाई गत आइतवार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके...

पार्किङमा राखिएको ट्रकको ब्याट्री चोरी, किनबेचमा संलग्न दुवै पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले ठुला गाडीका ब्याट्री चोर्ने  र चोरी गरिएका सामान खरिद गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विरगन्ज महानगरपालिका-१५ भेडियाहीका ३० वर्षीय निरज सिंह र विरगन्ज महानगरपालिका-८ का ४१...

राजनैतिक उपचार गर्न दिल्ली पुगे झलनाथ खनाल

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार स्वास्थ्य उपचारको लागि भन्दै राजनैतिक उपचार गर्न दिल्ली गएका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साँढे ११ बजे नेपाल...

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

सिन्ह्वा । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् ।
अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार...

राजधानीमा दिनभर झाँक्रीको नाच हुम्लामा लुताको औषधि अभाव

काठमाडौं । राजधानीमा दिनभर झाँक्रीको नाच  हुँदा हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भने भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु...

५५ लाख ठगी गर्ने  ६ जना पक्राउ

काठमाडौं । झुक्याएर ५५ लाख ठगी गर्ने  ६ जनालाई पक्राउ परेका छन् । १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरीका आधारमा प्रकाउ गरेको हो।
गत माघ ११ गते  ताहाचाल बस्दै आएका एक व्यक्तिलाई  नक्कली सुनलाई सक्कली...