Latest Articles

बजेट अभावमा खानेपानीका योजना अलपत्र : संरचनासमेत जीर्ण हुँदै

गोदावरी  ।  बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन्। विसं २०६४र ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन...

सार्कको सक्रियताबारे पाकिस्तान र श्रीलंकाका राजदूतबीच छलफल

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मी र श्रीलंकाका राजदूत तथा एयर चीफ मार्शल एसके पाथिरानाबीच भेटवार्ता भएको छ । काठमाडौंमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन, त्रिपक्षीय सम्बन्धको...

३३ किलो सुन प्रकरणमा संलग्न व्यवसायी विमल पोद्दारसहित १७ लाई ३ खर्ब बिगो दाबी गर्दै मुद्दा

काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई ३ खर्व विगो दावी गर्दै राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...

माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्दै एकीकृत समाजवादी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न...

शुरु भयो राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । आयोगले ११ माघमा हुने निर्वाचनका लागि गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र...

A backward community in Nepal needs immediate attention: The Musahar community

In June 2023, during my trip to Nawalparasi Nepal, an accidental encounter with the Musahar community triggered my research initiative. This backward and marginalized community, residing in the heart of the region, became the purpose of my investigation aimed at promoting a community which isn’t even provided with basic life needs, and their culture vanishing at a slow pace. This research aims to understand the challenges that hinder their well-being. The key findings, proposed interventions, and our roles as global citizens in the community are highlighted in this essay, aiming to appeal...

अयोध्याको झलक दिन मटिहानीमै राम, सीताको मूर्ति

महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा...

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम...

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी लाइसेन्स ?

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन ।
हरेक दिन...

लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्नबाट रोक्न

काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियतमा कोषमा काम गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुनलाई तत्काल कामकाज नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको हो...