Latest Articles

उम्मेदवारमाथिका आक्रमणका घटना नियन्त्रण गर्न ओली र दाहालको आग्रह

काठमाडौँ, २९ कात्तिक। वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ । 
प्रेस...

चुनावी प्रचारमा रहेका उम्मेदवार पाण्डे घाइते

मलेखु, धादिङ, २९ कात्तिक । चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते हुनुभएको छ ।
दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै...

नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसे

जुम्ला, २९ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् ।
रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन...

वीरका कर्मचारी मुडभरीले पाए ठगीमा सफाई

काठमाडाैँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल अन्तर्गत कार्यरत छैटौं तहका कर्मचारी दीपक मुडभरीले सफाइ पाएका छन् ।  उनी सँगै ठगीका आरोपी राजेश कहर, रवि पौडेलले पनि   उच्च अदालत पाटनबाट सोमवार पाएका...

बिरामीको मृत्यु भए चिकित्सकबाटै क्षतिपूर्ति दिनुपर्ने निर्णयको चिकित्सक संघद्वारा विरोध

काठमाडौं– सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै दिइनुपर्ने निर्णयको नेपाल चिकित्सक संघले विरोध गरेको छ।
त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२...

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

नवलपरासी, असोज । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ ।
एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७...

औलो नियन्त्रण गर्न टोली बाजुरा आइपुग्यो

बाजुरा, ४ असोज . बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।
टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि...

पशुपन्छी विरामी परे, कृषि बस्तुमा रोग लागे कुर्सीमा बस्नेले केहीगर्न सक्दैन

डा. डिल्लीराम शर्मा 
महानिर्देशक 
कृषि विभाग
०पछिल्ला वर्षलाई हेर्ने हो भने नेपालको कृषि क्षेत्र किन पछाडि परिरहेको छ ?
कृषि क्षेत्रको पछाडि पर्नुको एउटै कारण यसलाई पर्याप्त मात्रामा आवश्यक पूर्वाधारयुक्र नबनाउनु नै हो ।...

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर, असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले...

राजश्व विभागको कारवाहिमा साना व्यवसायी ठाउको ठाउ, ठूलाको दादाघिरीमा कर्मचारी निरीह

काठमाडौं । आन्तरिक राजस्व विभाग केही दिनअधिदेखि गरेको बजार अनुगमनको क्रममा कानुन विपरित कारोबार गर्ने ३ सय २ जना करदातालाई कारबाही गरेको छ । विभागले उपभोक्ताबाट आएको सूचनाको आधारमा आफु अन्तर्गतका कार्यालयहरु मार्फत बजार...