Latest Articles

लाइसेन्स लिन एक लाख !

काठमाडौं-पूर्वाधार निर्माणमा प्रयोग हुने ‘हेभी इक्विपमेन्ट’ सञ्चालनको लाइसेन्स वितरणमा अनियमिता भएको पाइएको छ । कानुनी जटिलतालाई देखाएर सरकारी निकायले चोरबाटोबाट ठूला मेसिन सञ्चालनको लाइसेन्स दिने गरेको सम्बन्धित...

प्रचण्डको पुत्र वियोगमा माधव नेपालको मल्हम

काठमाडौँ । पुत्र वियोगपछि निकै ठूलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा...

सार्वभौमसत्ता जनतामा कि कर ठग्नेहरूमा ?

राजामा निहित सार्वभौमसत्ता जनताका हातमा ल्याइएको भनी निकै प्रचार गरियो । ०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो । राजाले प्रयोग गर्दै आएको सार्वभौम अधिकार नेपाली जनताले प्रयोग गर्न पायौं भन्दै खुशियाली पनि मनाइयो...

को वामपन्थी ? कस्तो वामपन्थी ?

केही दिनअघि पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने भाषण गरे । देश वामपन्थीमय भएको अड्कल गरेरै उनले यस्तो भनेका होलान् । तर माओवादी...

चुनावमा भत्तामै ८ अर्ब भन्दा बढी खर्च

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ ।
मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी...

बाबुलाई नदिएका प्रचण्डले छोरालाई दिए दागबत्ती

काठमाडौँ । आइतबार बिहान निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । साँझ ५ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा दागबत्ति दिए । 
हजारौं...

चिनी आयातमा महशुल बढाउने मेलो

काठमाडौं–कृषि मन्त्रालयले आयातित चिनीमा ३५ प्रतिशत ट्याक्स बढाउने विषयमा सरोकारवालासँग छलफल थालेको छ । हाल कायम रहेको आयात महशुल १५ प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याउँन चिनी उद्योग संघको सुझाव अनुसार मन्त्रालयले...

गण्डकी विकास बैंकको विरगञ्जमा शाखा विस्तार

४ मंसिर, पर्सा – गण्डकी विकास बैंकको पर्सा जिल्लास्थित विरगञ्ज शाखाको औपचारिक उद्घाटन भएको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सो शाखाको आइतबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक...

समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ ।
विभिन्न कारणले उम्मेदवार...

चुनावको बेला चार दिन विद्यालय बन्द

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका...