Latest Articles

गरिमा र लुम्बिनी जनरलले बोनश शेयर दिने

काठमाडौँ। गरिमा बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले क्रमशः १५ र १२.८२ प्रतिशत बोनस शेयर दिने भएका छन्। दुबै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

गरिमाको चुक्ता पूँजी हाल दुई अर्ब २० करोड रुपैयाँ...

अन्तिम दुई दिन घटेपनि समग्रमा बजार बृद्धि, आउँदो साता के होला?

काठमाडौँ। अन्तिम दुई दिन घटे पनि समग्रमा यो साता शेयर बजार बढेर बन्द भएको छ। अघिल्लो बिहिबारसम्ममा लगातार १३ कारोबार दिन घटेको बजार आइत देखिनै उकालो लागेको थियो।
नियमित कारोबार अलावा यो साता बजारका सरोकारवालाहरुको गतिविधीले...

प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन

काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ। अचेत अवस्थामा बिहान ५ बजे अस्पताल लगिएका प्रकाशको निधन भएको निवर्तमान सभामुख अोनसरी घर्तीले पुष्टि गरिन्।
३६ वर्षको...

०४८ सालभन्दा अगाडि माओवादी पार्टी भन्ने त थिएन

देशका दुई चारवटा निर्वाचन क्षेत्रमध्ये चर्चामा आएको, सबैभन्दा कडा टक्कर भएको क्षेत्रमा पर्छ गोरखा–२, कत्तिको चुनौती फिल भएको छ ?
म त त्यस्तो खासै चुनौती देख्दिनँ । किनकि मेरो जन्मथलो, कर्मथलो गोरखा नै रह्यो, संविधानसभामा एउटा...

जुम्लामा नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू

जुम्ला, १ मंसिर । कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रम ‘पेन’ आजबाट लागू भएको छ ।
यहाँका स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य...

मालपोतका नासुविरुद्ध मुद्दा

काठमाडौँ, १ मंसिर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टे«शन पास गरी...

निर्वाचन आयोग स्तब्ध

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।
मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन...

नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्– चिनियाँ राजदूत

काठमाडौँ, १ मंसिर। नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा...

संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध : नेता निधि

धनुषा, १ मंसिर   ।नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।
यसअघि समेत...

कृषि इन्जिनियरिङ्ग नाम, धेरै बदनाम

काठमाडौं । कृषि विकास मन्त्रालयले मातहतका निकायहरुले अनुदानका नाममा दिने रकम बालुवामा पानी भएको चर्चा विगतदेखि नै चल्दै आईरहेको छ । तर कृषि क्षेत्रमा यान्त्रिकीकरणका लागि काम गर्ने कार्यालय पनि आधुनिकीकरण वा...