Latest Articles

माओवादी नेता घर्ती चढेको गाडीमा बम विस्फोट

पाल्पा, १६ मंसिर  । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ ।
तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् ।...

वामपन्थीलाई विजयी गराउन बुद्धिजीवीको आग्रह

काठमाडौँ, १६ मंसिर। काठमाडौँ क्षेत्र नं ४ मा रहेका विभिन्न बुद्धिजीवीले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । आज यहाँ भएको भेलामा उनीहरुले प्रतिनिधिसभामा सो क्षेत्रमा नेकपा (एमाले) का डा. राजन...

राजा फर्काउन खेलमा विप्लव ?

काठमाडौं, मंसिर १२ । राजा फर्काउने खेलमा विप्लव लागेको ? नेकपा एमालेका अध्यक्ष केपी

शर्मा ओलीले आरोप लगाएका छन् । ललितपुरको लगनखेलस्थित सभामा बोल्दै ओलीले विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै निर्वाचन नभएर के हुनुपर्ने हो...

निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ: रक्षामन्त्री

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान सुरु

काठमाडौं, १० मंसिर । नयाँ संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार...

मतदान केन्द्रनै कब्जा गर्ने प्रयास

काठमाडौं, १० मंसिर। मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ ।तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा...

बाबुरामको ५ कार्यकर्ता १ लाख नगदसहित पक्राउ

मंसिर, १० गोरखा ।नयाँशक्ति पार्टीका कार्यकर्ता  एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित  पक्राउ परेका छन् । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले...

गगनको विज्ञप्ति आउने धुर्मुसको किन नआउने ?

काठमाडौं, मंसिर । व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका लागि भन्दा पनि नाम चलाएर कृषि व्यवसाय गरे जस्तो गर्नेहरुको लागि हो कुरा आयोजनामा परियोजना पार्ने व्यक्तिहरुबाट नै प्रष्ट भएको छ । अहिले गगन थापाको चर्चा चलिरहँदा...

प्याक्टले किन निकाल्यो गगनका पक्षमा विज्ञप्ति ?

काठमाडौं, मंसिर ७ । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ् भन्ने उखान यतिखेर कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका प्रमुख गोविन्दप्रसाद शर्माले काठमाडौं क्षेत्र नं. ४ बाट...

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

ताप्लेजुङ, ७ मंसिर । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।
यहाँको एक मत सुरक्षित गर्न...