Latest Articles

को को जाँदैछन् कृषिको अनुदान रकममा हनिमुन मनाउन अष्ट्रेलिया ?

काठमाडौं, माघ । कृषि विकास मन्त्रालय मातहतमा रहेको अधिकांश आयोजना विश्व वैकको ऋण अनुदानमा सञ्चालित छन् । ती सवै आयोजनाहरु किसानको विकास र कृषि उत्पादकत्व बृद्धि गर्ने उदेश्यमा नै केन्द्रित रहेको पनि देखिन्छ । तर कृषि विकास...

ऋण अनुदानको रकममा अष्ट्रेलिया शयर, श्रीमती च्यापेर मस्तमार्दै कृषि सचिव¬

काठमाडौं, माघ । मुलुकले मुख्य मन्त्री निर्वाचित गराएर संघीय संरचनामा अगाडि क्रियाशील भईरहँदा मुलुकको आर्थिक मेरुदण्डका रुपमा चिनिएको कृषि क्षेत्र र सोही क्षेत्र हाँक्ने कृषि सचिव यतिखेर प्रदेश अनुरुप कर्मचारी व्यवस्थापन...

चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषदि रसायन प्रयोग

काठमाडौँ । नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपद्धारा उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएको छ । सोही कारण भारतमा सो चाउचाउको...

पहिलो पटक क्यान्सर रोगीको तथ्याँक लिइँदै

काठमाडौँ, माघ । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित...

प्रदेशको अस्थायी राजधानी विरुद्ध माओावादी नेता विरोध वक्तव्य

काठमाडौँ, ३ माघ । केही दिन अगाडि मात्र उपप्रधान एवं विभागविभागिय मन्त्रीबाट राजीनामा दिएका प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले प्रदेशका अस्थायी राजधानी तोक्ने निर्णयका विरुद्ध रोष व्यक्त गरेका छन् । उनले सरकारले...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३ माघ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।
समायोजित मूल्यअनुसार पेट्रोलमा रु...

रानीपोखरी पुर्ननिर्माण सार्वजनिक सुनुवाईमा बवण्डर

काठमाडौं । ऐतिहासिक धरोहरका रुपमा रहेको रानीपोखरी पुर्ननिर्माणका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दा लगायत सरोकारवाला निकाय प्रतिनिधिहरुले अध्यया विशेषज्ञ समितिलाई भ्रष्टाचार ढाकछोप गर्न...

शाहीकालिन महिला मन्त्री ३ नं. प्रदेश प्रमुख

काठमाडौं । शेरबहादुर नेतृत्वको काम चलाउ सरकारले सातैवट प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । माघ ३ गते विहीबार बसेको वैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।
जस अनुरुप प्रदेश नं १ को अस्थायी राजधानी...

कस्को आँट छ सांसद नवराज सिलवाललाई पक्राउ गर्न

काठमाडौं । आईजिपी हुन नपाएपछि राजनीतिमा प्रवेश गरेका पूर्व डिआईजी एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई पक्राउ गर्ने प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई आदेश दिएको छि । माघ ३ गते बुधबार प्रहरी...

समानुपातिक मतपरिणामलाई केन्द्रिकृत गरिँदै

काठमाडौँ,  ४ पुस । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकमुष्टरुपमा केन्द्रीकृत गर्ने कार्य गरिरहेको छ ।
प्रतिनिधिसभाको...