Latest Articles

प्रदेश १ का भ्रष्टचारीलाई छाड्दिन

शेरधन राई
मुख्य मन्त्री
प्रदेश नं. १
प्रदेशको मुख्यमन्त्री त बन्नुभयो, तर मुख्यमन्त्रीको स्थायी कार्यालय नै कहाँ रहने भन्ने विवाद छ । अब त प्रष्ट भन्न मिल्छ होला नि, प्रदेशको राजधानी कहाँ बनाउनुहुन्छ ?
हो, हिजो मात्रै मैले...

आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने कुरा बुझेको छु

 प्रा. गोविन्दबहादुर तुम्बाहाङ 
प्रदेश प्रमुख
प्रदेश नम्बर १
मुलुक पहिलो पटक सङ्घीय प्रणालीमा गएको छ, यस्तोमा तपाईं प्रदेश १ को पहिलो प्रदेश प्रमुख बन्नुभएको छ, व्यक्तिगत रूपमा तपाईंको अनुभव कस्तो रह्यो ?
अब यो जनताको चाहना हो...

संघीयतामा प्रवेशसँगै सातवटै प्रदेशले पायो मुख्यमन्त्री

काठमाडौं, फागुन । प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।
प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने...

दाङमा आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा विस्तार

दाङ– आइएमई जनरल इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार सो शाखाको उद्घाटन गरेका हुन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले कम्पनीको...

संस्थागत लगानीकर्ताले समेत पत्याएनन् बीपीसीको एफपीओ

काठमाडौं । बुटवल पावर कम्पनी(विपिसि)को थप निस्काशन(एफपिओ)लाई नागरिकले त पत्याएनन् नै । संस्थागत लगानीकर्ताले समेत सो कम्पनीको एफपिओलाई पत्याएनन् । विपिसिको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाअनुसार बुधबारसम्म रु एक...

स्वाभिमान धान्न नसक्नेको के अभिमान ?

छिमेकी राष्ट्र भारतको वर्तमान सरकारमा परराष्ट्र मामिला हेर्ने मन्त्री सुष्मा स्वराज नेपालमा समकक्षी छुट्टै मन्त्री पदमा नभएका बखत यहाँ आएकी हुनाले उनको भ्रमणको प्रकृति र स्तर प्रारम्भमै अन्योलमा परे । नेपालको परराष्ट्र...

एन्टोनियो ग्राम्स्की : मार्क्सवादी चिन्तक

सन् १९२८ मा एन्टोनियो ग्राम्स्कीविरुद्ध मुद्दा चलिरहँदा ‘हामीले यो दिमागलाई बीस वर्ष काम गर्नबाट रोक्नैपर्छ’ भनेर अभियोजनकर्ताले घोषणा गरेका थिए । ग्राम्स्की इटालियन कम्युनिस्ट पार्टीका नेता, प्रबुद्ध माक्र्सवादी विचारक...

ललितपुर बलात्कार काण्ड : तीनै जना अभियुक्त फरार

ललितपुर, ३ फागुन । ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’...

सिलवालविरुद्ध किर्ते मुद्धा चलाउने

माठमाडौं, ३ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट

प्रतिनिधिसभा
सदस्यमा निर्वाचित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत ुकिर्तेु को मुद्धा चलाउन राय दिएको छ ।
सरकारले प्रकाश आर्यललाई आईजीपिमा...

सिंहदरवारको ‘पुनर्निर्माण’ : ‘काम न काज’ करोडौं खर्च !

काठमाडौं,  माघ– १२ वैशाख २०७२ को भूकम्पले जीर्ण बनेको सिंहदरवारको पुनर्निर्माण गर्ने विषयमा अझै पनि ठोस निर्णय हुन सकेको छैन । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयबीचको...