Latest Articles

जनतालाई ठग्दै माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर

काठमाडौं, १३ असार। शक्ति केन्द्रको आडमा गलत मनोवृत्ति भएका व्यक्तिले कतिसम्म चलखेल गर्छन् भन्ने कुराको दृष्टान्त बनेका छन्, माइ इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर ।
करोडौं ठगी गरेको आरोपमा प्रहरीका विभिन्न निकायमा...

छोराको बिहे भोजबाटै सुन तस्कर पक्राउ !

काठमाडाैं । सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा वीरगंजका एक व्यवसायी सोमवार पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको विशेष छानविन समितिले वीरगंजका व्यापारी राजु द्वारकालाई सोमवार काठमाण्डुको एक...

भ्रस्टाचारी मौलाउँदा सवारी चलाउन नजान्नेलाई पनि लाईसेन्स

वीरगंज,१२ असार । यातायात व्यवस्था कार्यालय वीरगंजले लाइसेन्स वितरणको नाममा माल कमाउँने धन्धा शुरु गरेको सेवाग्राहीले आरोप लगाएको छ । पछिल्लो पटक लिइएको लिखित परिक्षामा पास गरिएकोहरुलाई लाईसेन्स वितरण गर्न दलालहरु मार्र्फत...

१ किलो अबैध यार्सा गुम्बा सहित ३ जना पक्राउ

काठमाडौं, ११ असार । अबैध यार्सा गुम्बा ओसार पसार एबं बिक्रि गर्ने कार्यमा संलग्न तीन जनालाई महानगरी प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २७ ज्याठामा अवैध यार्सा गुम्वा विक्री वितरणका लागि ओसार पसार गरिरहेकै...

दार्चुलामा हेपाटाइटिसजस्तै रोग देखा प¥यो

दार्चुला, ११ असार । दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा...

क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

काठमाडौँ, १० असार  : महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८...

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ, ११ असार । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३०...

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले...

विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौँ–मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो...

उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न समूहको निर्वाचनमा प्रधान निकतम प्रतिद्धन्दी निरक केसीलाई पराजित गर्दै...