Latest Articles

३० प्रतिशत लगानी भारतीय भएपछि कान्तिपुर दैनिकमा खैलाबैला ?

काठमाडौं, साउन । गत सोमबार मन्त्रीपरिषद्ल सूचना सञ्चार प्रविधि मन्त्रालयलाई आम सञ्चार ऐनको विधेयक बनाउन स्वीकृति दियो । सरकारले त्यस्तो स्वीकृति दिएसँगै नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया गु्रपलाई सहयोग पुग्ने गरी...

कर्मचारीलाई ठाडो हाजिर गर्न कृषि सचिवको आदेश

काठमाडौं, श्रावण १ । कृषि विकास मन्त्रालयले आफू मातहतका जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुलाई ठाडो हाजिर गर्न आदेश दिएको छ ।
झण्डै ५० वर्ष अघिदेखि ग्रामिण भेगका किसानहरुको समस्या समाधान गर्ने कृषि क्षेत्रको विकास...

हेटौडामा मरेका कुखुरा काठमाडौंमा सस्तोमा मूल्यमा विक्री

काठमाडौ, असार । हेटौडामा मरेका कुखुरालाई काठमाडौंका मासु पसलहले विक्री गर्दै आईरहेका छन् । काठमाडौंका मांसाहारी कुखुराको मासु उपभोग गर्नेहले कस्तो मासु प्रयोग गरिरहेका छन् भन्ने कुरा अव भन्न नपर्ने भएको छ । काठमाडौैमा रहेका...

खरिदारले खोले सीडीओ र एसपीको घुसको पोल !

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काभ्रेका खरिदारले खोले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । उनले एक व्यक्तिसँग गरेको फोनमा यस्तो पोल खोलेका हुन् । 
काभ्रे जिल्लाको सबैभन्दा महँगो माला भनेर चिनिने फोईको...

यी हुन ढङ्ग नभएका,  घमन्डी नायीका

काठमाडौं । मिडियामा तस्बिर र भिडियो आउन थालेपछि चर्चाले केही गति लिन्छ । भर्खर फिल्मिनगरीमा हात हालेका यस्ता अभिनेता अभिनेत्री नयाँ पुस्ताका रूपमा अगाडी आइरहेका छन् । नयाँ पुस्ताले फिल्म उद्योगलाई कति समय धान्छ भन्ने चर्चा...

गलत योजनामा ल्याइएको प्लानको रकम मन्त्रालयद्धारा अस्वीकृत

काठमाडौं, १७ असार । नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ । उक्त संस्थाले हालै समाज कल्याण परिषदको...

ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खस्यो

काठमाडौं १६,असार ।टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो। 
हेलिप्याडको छेउमा हेलिकोप्टर रोकिएकाले खसेको प्रहरीले जनाएको छ।...

६० करोड अनियमिततामा मुछिए रबिन्द्र अधिकारी

काठमाडौं । मिडिया र जनतामाझ आशालाग्दा नेता र मन्त्रीका रुपमा चिनिएका रबिन्द्र अधिकारी करोडौ घोटलामा मुछिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले कार्यकर्ता र संस्थाहरूलाई राज्यको ढुकुटीबाट करोडौँ...

रोकिएन सुन तस्करी,नागढुङ्गामा ३ किलो सुन प्रकाउ

काठमाडौं  १६ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । सुनसहित जिल्ला चम्पावत वडा नम्वर ३ वस्ने वर्ष १९ को दिपक कुमार मौर्य भारतिय नागरिक ,जिल्ला महेन्द्र नगर भिमदत्त...

सामुदायिक लघुवित्त काभ्रेमा साढे २ करोड घोटाला

काठमाडौं, १५ असार।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड रुपैयाँ घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सञ्चालक समिति...