Latest Articles

घुस असुल्ने लेखापाल अख्तियारको फन्दामा

काठमाडौँ, कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा रहेको पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहाललाई २५ हजार नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगले उनलाई...

संविधान दिवसमा संघियता खारेजीको माग

काठमाडौं, असोज ३ । संविधान सभाले संघीयताको कुरा उठान गरेदेखि नै संघीयतको विरोधमा उत्रिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको यतिखेर संघीयता खारेजीको माग गर्न थालेका छन् ।
हुन त लामो समयदेखि संविधानभित्रको...

ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा

घोराही, १ असोज।  प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् ।
दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई...

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, १ असोज । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान...

बत्ती बाल्ने दिन गन्ती शुरु

नेपालगञ्ज, १ असोज । वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ । 
सो कार्यका लागि सवस्टेसनबाट कुसुममा विद्युत् लाइन विस्तारको काम दु्रतगतिमा भइरहेको छ । विसं २०७२ मै सक्नुपर्ने...

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

डडेल्धुरा, १ ।  असोज डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ ।
असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने...

मंसिर ५ देखि ९ गतेसम्म कांग्रेसको महासमिति बैठक

काठमाडौं,९ भाद्र । नेपाली काँग्रेसको आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
शनिबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय...

रौतहटमा २५ यात्रु सवार डुंगा डुब्यो, १५ यात्रु वेपत्ता

काठमाडौं,९ भाद्र । रौतहटमा २५ यात्रु बोकेको ढुंगा लाबकैया नदीमा डुबेको छ । स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो ढुंगा दुर्घटना भएको हो । 
जिल्ला प्रहरी कार्यालय...

कञ्चनपुरका पूर्वएसपी डिल्लीराज विष्ट निलम्बित

काठमाडौं,९ भाद्र ।  बालिका निर्मला पन्त हत्या प्रकरणमा विवादित बनेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
गृह मन्त्रालयले हत्या घटनाको छानबिनमा विष्टले...

क– कसले खान्छ कालीमाटी बजारको भाडामा कमिशन

काठमाडौं, भाद्र ८ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको ब्रम्हलुट हुने गरेको समाचार अहिले मात्र होइन विगतमा पनि आउने गरेको थियो । तर त्यसबेला गुपचुप मै रहेन गर्दग्थ्यो । तालुकदार निकायका रुपमा रहेको कृषि तथा पशुपन्छी...