Latest Articles

ब्राउन सुगरसहित दम्पती पक्राउ

भद्रपुर, २१ पुस । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय...

विष्णुभक्त रङ्गकर्म पुरस्कार बस्नेतलाई

काठमाडौं, २१ पुस । नाटक ‘महर्षि यज्ञकल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दै निधन हुनु भएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुँयालको नामबाट स्थापना गरिएको विष्णुभक्त रङ्गकर्म पुरस्कारबाट कलाकार लक्ष्मण विक्रम बस्नेत...

सानो बुद्ध भन्ने रामबहादुरको आश्रममा प्रहरीको छापा

काठमाडौं,२० पुस । आफूलाई ‘लिटिल बुद्ध’ को रुपमा चिनाउँदै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले...

अभद्र व्यवहार गरेको आरोपमा एक डाक्टर पक्राउ

धनुषा, २० पुस । विद्यार्थीहरुलाई र्‍यागिङ्ग गरी अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एकजना डाक्टरलाई पक्राउ गरेको छ ।
महोत्तरी जलेश्वर नगरपालिका(६ घर भइ हाल जानकी मेडिकल कलेज, रमदैया भवाडीमा इन्टर्नसीप...

सरकारलाई दिएको समर्थन फिर्ताको डरले रेशमलाई शपथ ग्रहण

काठमाडौं, १९ पुस । ज्यानमारा मुद्दा खेपिरहेका रेशम चौधरीलाई अन्ततः सभामुख कृष्ण बहादुर महराले शपथ ग्रहण गराएका छन् । २०७३ साल भाद्र ७ गते कैलालीको टिकापुरमा ७ जना प्रहरी र १ जना बालक सहित ८ जनाको नरसंहार गरेको मुख्य योजनाकारका...

पाँच पटकभन्दा बढी मापसेमा परेका सवारी अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस । के तपाईले मादक पदार्थ सेवन गरी सवारी चलाईरहनु भएको छ ? यदि हो भने होस गर्नु्स् तपाई प्राप्त गर्नु भएको सवारी अनुमति पत्र खारेज हुन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन...

मन्त्रीज्यु राजीनामा कहिले आउँला ?

काठमाडौं, १८ पुस । वाइडवडी खरिदन प्रक्रियाका बारेमा निकै नै ढाकछोप गदैै आईरहेका पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत दुई सचिवलाई वाइडवडी छानविन गर्न बनेको उपसमितिले ४ अर्व २५ करोड भ्रष्टाचार गरेको ठहर सहित कार्वाहीकोल...

स्थानीय सरकारले नै कार्यान्वयन गरेन श्रमजीवि पत्रकार ऐन

काठमाडौं, १७ पुस । संघीय संरचना अनुरुप जनतासँग प्रत्यक्ष रहने स्थानीय सरकारले नै ऐन कार्यान्वयन नगरेपछि पत्रकारले ध्यानाकर्षण गराएका छन् । मुलुककै जेठो महानगरपालिका काठमार्डौ महानगरपालिकाको सञ्चार माध्यम मेट्रो एफ.एम मा...

ढाका टोपीको शान , नेपालीको पहिचान

काठमाडौँ, पुस । ‘नेपाली टोपी ः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस मनाएको छ । हुन पनि ढाका टोपी नेपालीको पहिचानको महत्वपूर्ण अंग हो ।
तपाईको शिरमा ढाकाको टोपी छ र तपाई...

नियुक्ति नपाउँदै कार्यकारी निर्देशक कसरी ?

काठमाडौं, पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक रिक्त रहेको महिनौ वितिसकेको छ । कार्यकारी निर्देशक रिक्त रहेको महिनौ हुँदा पनि मन्त्रालयले कार्यकारी...