भक्तपुर, माघ । विदेशी शक्तिहरुको चलखेल नेपालमा बढ्दै गईरहेको चर्चा चलिरहेका बेला नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको दावी गरेका छन् ।
देकाचामा...
भक्तपुर, माघ । विदेशी शक्तिहरुको चलखेल नेपालमा बढ्दै गईरहेको चर्चा चलिरहेका बेला नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको दावी गरेका छन् ।
देकाचामा...
बाजुरा, पुस । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महीनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि...
भक्तपुर, पुस । जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ ।
भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको...
काठमाडौँ, पुस । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ ।
पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक...
काठमाडौं, पुस । पौष २७ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा लामो समयदेखि राष्ट्रिय रुपमा सरकारले नै मनाउँदै आईरहेको थियो । बाईसे चौविसे राज्य लाई एकसूत्रमा...
काठमाडौँ पुस । विदेशी लगानीका रूपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै...
काठमाडौं, पुस । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोहनबहादुर विष्टले पदको दुरुपयोग गर्दै अदालतको अवहेलना गर्दै छिमेकीको घर पर्खाल भत्काएका छन् ।
विष्टले सडक विस्तारका क्रममा आफ्नो घर जोगाउनका लागि घर अगाडिको...
काठमाडौं, पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा नदिए सरकारका विरुद्ध आन्दोलन गर्ने चेतावनी गृहमन्त्री रामबहादुर थापालाई दिएका छन् । नेपाल सरकारलाई पुस २७ गते सार्वजनिक विदासहित सरकारीस्तरबाटै...
जनकपुरधाम, पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा करिब ८४ लाख रकमसहित पाँचजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
आइतवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ स्थित किशोरीनगरबाट प्रदेश प्रहरी कार्यालय र...
काठमाडौँ, २१ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारमाथि जनताको अविश्वास बढ्दै गएको बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका...