सिलवालविरुद्ध किर्ते मुद्धा चलाउने

माठमाडौं, ३ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट

प्रतिनिधिसभा

सदस्यमा निर्वाचित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत ुकिर्तेु को मुद्धा चलाउन राय दिएको छ ।
सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ ।
काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सुर्य दाहालले राय अध्ययनपछि उचित निर्णय लिईने बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।