Latest Articles

प्रादेशिक सरकारको गृहकार्यमा मधेशी दल

काठमाडौं,  ४ पुस । प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न...

तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल

रामपुर, पाल्पा, ४ पुस  ।  निर्माण कार्य शुरु गरिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ ।
रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार...

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

कञ्चनपुर, ४ पुस । साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज...

श्रम सम्झौता नगर्दा मानवअधिकार उल्लङ्घन : शर्मा

काठमाडौँ, ४ पुस ।  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानवअधिकार हनन भएको बताउनुभएको छ । 
आज आयोगले ललितपुरमा आयोजना गरेको ‘सुरक्षित वैदेशिक...

‘नेताले देखाएका सपनाले पेट भरिन्न’

– कल्पना पौडेल
नयाँदिल्ली, ४ पुस . “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुप¥यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो ।
नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान...

चुनाव हारेका सिटौला बोलनन्

२५ मंसिर, झापा । झापा – ३ बाट राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
चुनाव हारे लगत्तै काठमाडौं फर्कन भद्रपुर...

सिटिजन लाइफ इन्स्योरेन्सको कान्तिपथमा 

काठमाडौं मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री प्रदीपजंग पाण्डेज्यूले शाखाको उद्घाटन...

बालाजुबाट सत्र किलो सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ, १७ मंसिर । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम...

लोकतन्त्रमा जनता मालिक हुन्छन् : प्रधानमन्त्री देउवा

डडेल्धुरा, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताउनुभएको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाका...

धनुषाको चुनावी भिडन्त : धेरैजसो केन्द्रीय नेताहरुको भविष्य दाउमा

महेन्द्रनगर, धनुषा), १७ मंसिर  । मंसिर २१ गतेको चुनाव आउन चार दिन बाँकी रहँदा धनुषाका उम्मेदवार मत माग्न सहर केन्द्रित हुन थालेका छन् । एक चरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो अभियान सकेका उम्मेदवार सदरमुकामलगायत...