Latest Articles

शहीद कुनै पार्टीको हुँदैन, देशको हुन्छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शहीद कुनै पार्टीको नहुने बताएका छन् । दोलखाको चरिकोटमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, ‘शहीद कुनै पार्टीको हुँदैन...

बुहारीलाई बन्दुक देखाई मार्छु भन्ने एक युवक पक्राउ

काठमाडौं । पाँचथरमा भरुवा बन्दुकसहित एक जना युवक पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-५ निगुरे बस्ने ३० वर्षीय दीपक चेम्जुङलाई भरुवा बन्दुक १ थानसहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।
दीपकले मादक पदार्थ सेवन गरी...

गौहत्याको विरोधमा हिन्दुवादीहरुले गरे प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गौहत्याको विरोधमा विश्व हिन्दु परिषद् नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आज (शनिबार) धरानमा भएको गौहत्याको विरोधमा उनीहरुले काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।
‘राष्ट्रिय जनावर गाईको संरक्षण गर...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२...

हङकङमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित

काठमाडौं । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।
हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा...

सर्लाही सदरमुकाम मलंगवामा आज  ४ बजेबाट निषेधाज्ञा

काठमाडौं । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञाको तयारी गरेको छ । निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार...

धरान मेयर साम्पाङलाई प्रश्न गरेकै आधारमा एक युवक प्रहरी थुनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।
झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयर...

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन...

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, कयौं घाईते

काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको...

वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तानबीच हुने खेलका लागि ‘रिजर्भ डे’ राखियो

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत सुपर ओभरमा भारत र पाकिस्तानबीच हुने खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ । वर्षाको सम्भावना देखिएपछि अर्को दिन खेल गर्न सकिने व्यवस्था गरिएको हो ।
यसअघि एसिया कपमा फाइनलका लागि मात्र...