Latest Articles

अश्लील हाउभाउ सहितको भिडिओ पठाएर आयूष्मान देशराजले आजित पारेको विदेशी युवतीको आरोप

काठमाडौं । अभिनेता आयूष्मान देशराज जोशीमाथि एक युवतीले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । आयूष्मानले आफूलाई अश्लील हाउभाउसहितको भिडिओ पठाएर आजित पारेको उनको दाबी छ ।
इन्स्टाग्राममा १ लाख ४३ हजारले पछ्याएको ritasaengkawra आईडीबाट...

कामदार भिसामा नेपाल आए यति धेरै विदेशी ?

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका...

प्रचण्ड भन्छन् : माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।
१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार...

आज शेयर बजारमा भारी गिरावट

काठमाडौं । साता कारोबारको पहिलो दिन आज शेयर बजारमा ३८ अंकको गिरावट आएको छ । शेयरबजारमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ ।
आइतबार नेप्से सूचकांक ३८.३७ अंकले घटेर २,०५१ विन्दुमा कायम भएको छ । साता कारोबारको पहिलो...

सामाखुसी खोलामाथिको स्ल्याब हटाई डोजर लगाएर खोला सफा गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि राखेको स्ल्याब हटाएपछि खोला सफा गर्न सुरु गरेको छ । महानगरले खोलामाथि राखिएको सबै स्ल्याबहरु हटाएर खोला सफा गरिरहेको हो ।
बसन्धुरा चोकदेखि म्पैहीहुँदै विष्णुमतिसम्म...

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर तेस्रो हप्ता चीन भ्रमणमा जाने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्न जाने भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो चौथो हप्ता चीनको भ्रमण...

वनभोज खाएर घर फर्कने क्रममा डुङ्गा डुब्दा ८ जनाको ज्यान गयो

काठमाडौं । बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ ।
राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक...

माओवादी केन्द्रले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोक्यो, कसलाई कुन जिम्मेवारी ?

काठामाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल...

जुवा खेलेको आरोपमा १३ जना पक्राउ

काठमाडौं । भक्तपुरबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्।
मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित ओम होटलबाट शनिबार १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रभु खड्काले सञ्चालन गरेको उक्त होटलमा जुवा...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरसफाई

काठमाडौं । हरेक अगष्ट १२ मा मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “दिगो विश्वका लागि युवाहरुमा हरियाली सीप” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोही अनुरुप नेपालमा पनि सप्ताहव्यापी युवा...