काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउनदेखि मंगलबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ...
Latest Articles
काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर ५८ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार २०८० जेठ ३१ गतेदेखि हालसम्म बाढी–पहिरोबाट ३२ पुरुष, १० महिला, १६ बालबालिकाको मृत्यु भएको हो ।
यस्तै ९४ जना घाइते...
]काठमाडौं । कम्बोडियाको प्रधानमन्त्रीमा हुन माने नियुक्त भएका छन् । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन् ।...
काठमाडौं । रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।
बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको...
काठमाडौँ । वर्षाका कारण काठमाडौँका कयौं क्षेत्रमा डुबान भएको छ। सोमबार रातिदेखि परेको भारी वर्षाले विभिन्न क्षेत्र जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।
काठमाडौँ...
काठमाडौं । तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक...
काठकाडौं । रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका...
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर...
काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो जानुको साथै डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा पहिरो जानुको साथै डुबानमा परेर जलमग्न भएको हो ।
काठमाडौंको विभिन्न...
काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्गको नेपालथोक धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
दुम्जामा...
